पोखरामा एक पुरुषको शव फेला

पाेखरा | फागुन १५, २०७९

पोखरामा एक पुरुषको शव फेला

पोखरा:  पोखरा महानगरपालिका ५ मालेपाटन धारापानी पिकनिक डाँडानजिकको जंगलमा पहिचान नखुलेको एक व्यक्ति मृत फेला परेका छन । 


जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगर ५ धारापानी पिकनिक डाँडानजिकको जंगलमा एक पुरुष शव फेला परेको हो ।  


कास्की प्रहरीको जानकारी अनुसार झुण्डिएको अवस्थामा फेला परेका ति व्यक्तिको पहिचान खुल्न सकेको छैन । अहिले शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । प्रहरीले जंगलमा मृत भेटिएका व्यक्तिले आत्महत्या गरेका हुन् वा हत्या हो भनेर अनुसन्धान अगाडि बढाएको जनाएको छ । 
 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्